एनआरएन – धौलागिरी भेलामा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सीना प्रमुख अतिथि हुने

काठमाण्डौं । गैरआवासीय नेपाली संघ एनआरएनको नवौँ विश्व सम्मेलनको पूर्व सन्ध्यामा नेपालको तत्कालिन धौलागिरी अञ्चलबाट विश्वका विभिन्न देशमा पुगी बसोबास गरिरहनुभएका एनआरएनए प्रतिनिधीलाई काठमाणडौंमा विशेष स्वागत कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सीना प्रमुख अतिथि हुने आयोजकले जनाएको छ । मंगलवार देखी शुरु हुने विश्वसम्मेलनमा आउन लागेका प्रतिनिधीहरु बीच अन्तरकृयात … Continue reading एनआरएन – धौलागिरी भेलामा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सीना प्रमुख अतिथि हुने